देवघाटको सुन्तला तथा कागतीको नर्सरीको निरीक्षणः

Devghat Online

शेयर गरौ

देवघाट गापा वडा नम्बर ३ को छिपछिपेमा तुल बहादुर र लाल बहादुर गुरुङ्गको नर्सरीमा हुर्कदै गरेको सुन्तला तथा कागती विरुवा ।

उक्त नर्सरीको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारीले हालै अनुगमन गरेका थिए । उक्त अनुगमनको क्रममा नर्सरीको अवस्था निकै राम्रो रहेको पाईएको तिवारीले बताए ।

समुन्द्री सतहबाट ११०० मिटरको उचाईमा रहेको उक्त नर्सरीलाई कृषि ज्ञान केन्द्रको नियामित प्राविधिक र आर्थिक सहयोग रहदै आएको तिवारीले बताए ।

उक्त नर्सरीमा उत्पादित सुन्तला र कागतीको विरुवा आवश्यकता परेमा कृषक तुल बहादुर गुरुङ्गलाई ९८४६२३४३७६ मा सम्पर्क राख्न सकिने कृषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता