गलेश्वर आश्रमको वार्षिकोत्सब सन्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ७

देवघाटधाम स्थित गलेश्वर आश्रमको वार्षिकोत्सव तथा ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) को ४८ औँ स्मृति सभा तथा वेद–वेदाङ्ग अनुसन्धान केन्द्रको उद्घाटन कार्यक्रम आईतबार देवघाट स्थित गलेश्वर आश्रम तथा वेद–वेदाङ्ग विद्यापिठ हलमा सम्पन्न भयो ।

गलेश्वर आश्रमका पीठाधीश, वेद–वेदाङ्ग विद्यापीठ र वेद–वेदाङ्ग अनुसन्धान केन्द्रका अध्यक्ष अनन्तश्री बिभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको गण्डकी विश्वविद्यालयका कुलपति, संविधानसभा सदस्य, विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा.डा.गणेशमान गुरूङले उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरिजी महाराज, हरिहर संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, एवं अखण्डानन्द सन्यास आश्रमका पीठाधिश श्री १००८ स्वामी दामोदरानन्द सरस्वती महाराज, देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायतका वक्ताहरुले कार्यक्रमको शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता