सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ जिल्ला शाखा गठन

Devghat Online

शेयर गरौ

दमौली, असार ९

नेपाल सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघको तनहुँ जिल्ला शाखा गठन गरिएको छ । सो महासंघको शनिबार सम्पन्न प्रथम अधिवेशनले व्यास नपाका विष्णुभक्त न्यौपानेलाइ सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।

यस्तै महासंघको उपाध्यक्षमा भिमादकी भगवती देवी भण्डारी र म्याग्देका सुशील न्यौपाने, सचिवमा व्यासका केशरबहादुर आले, कोशाध्यक्षमा भानुकी मनु गुरूङ तथा समितिको सदस्यहरूमा भिमादका इसुफदिन मियाँ, भानुका खेमबहादुर श्रेष्ठ, व्यासका उर्मिला आचार्य ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ