गेट निर्माणमा लापरवाही

Devghat Online

शेयर गरौ

चितवनबाट देवघाट गाउँपालिका जाने दासढुङ्गामा बनेको स्वागतद्वार । उक्त स्वागतद्वार निर्माणमा लापरवाही हुँदा निर्माण भएको एक सातामै जिर्ण अबस्थामा पुगेको छ।

सम्बन्धित निकायको ध्यान नपुग्दा ठेकेदार पक्षको लापरबाहीले गेटको मुख्य पिल्लरको मुखय जग नै क्षती भएको छ ।

तश्विरः विष्णु पाण्डे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ