भानु नपा वडा नम्बर ९ का जनप्रतिनिधिले ९० वर्ष भन्दा माथिका बृद्धबृद्धादाई उनीहरुको घरमै पुगेर सम्मान गरेका छन् । वडा अधयक्ष मिनबहादुर गुरुङ सहितका जनप्रतिनिधिले वडा भित्रका बृद्धबृद्धालाई घरमै पुगेर सम्मान गरेका हुन् ।

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत
काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०












