देउसी भैलोमा संकलित रकम भुकम्प पीडितलाई

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ४

व्यास नपा–४ स्थित बिरता टोल बिकास संस्थाले देउसी भैलोबाट संकलित रकमबाट भुकम्प पीडितका लागि राहत कोषमा रकम हस्तान्तरण गरेको छ ।

जाजरकोट र पश्चिम रुकुममा गएको भुकुम्पबाट प्रभावित जनतालाई मलमपट्टी लगाउने उद्देश्यले थोरै भएपनि सहयोग गरिएको टोल विकास संस्थाका सल्लाहाकार श्रीराम कार्कीले बताए ।

टोल बिकास संस्थाका पदाधिकारी र सल्लाहाकारहरुले सोमबार प्रमुख जिल्ला अधिकारी छवि रिजाल तथा प्रहरी उपरिक्षक अबदेश विष्ट मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा १० हजार ५५ रुपैयाँ हस्तान्तरण गरेको टोलल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले