कक्षा १२ को परिक्षामा देवघाटको महेश संस्कृत गुरुकुल नेपाल प्रथम

Devghat Online

शेयर गरौ

देवघाट । साउन २१

२०८२ सालको कक्षा १२ को माध्यमिक शिक्षा परीक्षा (एसएलसी) मा देवघाटको महेश संस्कृत गुरुकुल सर्वोत्कृष्ट भएको छ ।
हरेकजसो राष्ट्रिय परीक्षाहरूमा सर्वोत्कृष्ट

नतिजा हात पार्दै आएको महेश संस्कृत गुरुकुलले यस वर्षको कक्षा १२ को परीक्षामा पनि उत्कृष्ट परिणाम सहित संस्कृत तर्फ नेपाल प्रथम भएको हो। सबैभन्दा बढी ३.९१ जिपिए सहित आयुष रिमाल र आयुष आचार्य सर्वोत्कृष्ट भएका छन् ।

सहभागी १९ परिक्षार्थीहरूमध्ये १० जनाको ३.६० जिपिए भन्दा माथी र बाँकी ९ जनाको ३.४३ जिपिए भन्दा माथी जिपिए सहित सतप्रतिशत उत्तिर्ण भएका छन् । गत वर्षको एसएलसी परीक्षामा पनि शतप्रतिशत ३.६० जिपिए भन्दा धेरै नतिजा सहित छात्रहरू उत्तिर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले