कार्तिक २३ गते देवघाट गाउँपालिकाले नागरीकता वितरण गर्ने !

Devghat Online

शेयर गरौ

जिल्ला प्रशासन कार्यालय तनहुँ र देवघाट गाउँपालिकाको संयुक्त समन्वयमा यहि कार्तिक २३ गते शनिवारका दिन देवघाट गाउँपालिकाको अस्पताल देवघाटमा नागरीकता वितरण तथा मतदाता परिचय पत्रको अधावधिक हुने देवघाट गाउँपालिकाले जनाएको छ ।
आफूसँग भएका सम्पूर्ण आवश्यक कागजपत्रका साथमा पालिकाको अस्पताल धर्माथ अस्पतामा उपस्थित हुनको लागि समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।