राप्रपाबाट गुरुङ उम्मेदबार

Devghat Online

शेयर गरौ

दमौली । चैत १९

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले सोभा गुरुङलाई उम्मेदबार बनाउने भएको छ । राप्रपाको संसदीय बोर्डको आईतबार बसेको बैठकले तनहुँ जिल्लाको क्षेत्र नं १ मा हुन गइरहेको उप निर्वाचनमा केन्द्रीय सदस्य शोभा गुरुङलाई उठाउने निर्णय गरेको राप्रपा तनहुुँका अध्यक्ष बिनोद घर्तीले जानकारी दिए ।

राप्रपाले सोमबार दिउँसो १ बजे उमेदवार मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेकोले सम्पुर्ण कार्यकर्तालाई सहभागी हुन अध्यक्ष घर्तीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले