एमाले उम्मेदवार खनालद्वारा मतदाता भेटघाट सुरु

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २१
तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले मतदाता भेटघाट सुरु गरेका छन् । खनालले मंगलबार बिहान बन्दिपुर गाउँ पालिका-१ भुँडाटारमा कार्यकर्ता र मतदातासँग भेट गरेका छन् ।

सो अवसरमा खनालले तनहुँको विकास र समृद्धिको लागि मतदान गर्न अनुरोध गरे । खनालले आफू बिकृती र बिसंगतीको बिरुद्ध राजनीतिक मैदानमा आएको भन्दै भ्रष्टाचार, कुशासन र अराजकताको बिरुद्धमा आफ्नो उम्मेदवारी भएको बताए ।

सो अवसरमा एमालेका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले