व्यास नगरमा एमालेको निर्वाचन परिचालन समिति गठन

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चेत २१

नेकपा एमालेले व्यास नगर कमिटिले निर्वाचन परिचालन समिति गठन गरेको छ । मंगलबार बसेको नगर कमिटिको सचिवालय बैठकले नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेको संयोजकत्वमा ३५१ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । कमिटिको सहसंयोजकमा सचिव ज्ञानेन्द्र बसौला रहेका छन् ।

सो बैठकले विभिन्न उपसमितिहरु प्नि निर्माण गरेको छ । सचिवालय व्यवस्थापन संंयोजकमा ज्ञानेन्द्र बसौला, सहसंयोजकमा विनोद विक, महिला परिचालन संयोजकमा सिता पाण्डे, सह संयोजकमा मन्जु अधिकारी, युवा परिचालन संयोजकमा विष्णु पोख्रेल, सह संयोजकमा अजित पन्थ, मजदुर परिचालन संयोजकमा भिम गुरुङ र सह संयोजकमा नविन थापा, खाजा खाना व्यवस्थापन संयोजकमा किर्तिमान श्रेष्ठ रहेका छन् ।

सांस्कृतिक संयोजकमा मनोज सुवर्णकार र सह संयोजकमा जौमाया रायमाझी, आर्थिक संयोजकमा सोमनाथ पौडेल, यातयात व्यवस्थापन संयोजकमा रकबहादुर गुरुङ रहेका छन् । बैठकले चैत २३ गते भित्र नगरका सबै वडामा निर्वाचन परिचालन कमिटि गठन गरेर कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय