एशियन लाईफद्वारा वृद्वआश्रममा सहयोग

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली,चैत २१

जेष्ठ नागरिक चौतारि वृद्धाआश्रमा रहेका वृद्ध बृद्वालाई एशियन लाईफ ईन्योरेन्स कम्पनी लिमिटेडको १५ औं वार्षिक उत्सवको अवसरमा मंगलवार दमौलि शाखाले खाद्यान्न तथा फलफुल वितरण कार्य सम्पन्न गरेको छ ।

व्यास नपा–५ मा अवस्थित सो आश्रममा रहेका बृद्व वृद्वालाई कम्पनिको तर्फबाट सामाजिक उतरदायित्व अन्र्तगत फलफूल र खाधान्य वितरण गरिएको शाखा प्रवन्धक बिनोद सुवेदिले बताए ।

आश्रममा रहेका ९ जना आमा, बुवालाई सम्मान सहित सामाजिक सेवा अनुसार फलफूल र खाद्यान्न वितरण गरेको शाखा सम्वन्धक प्रवन्धक चन्द्रमा ढकालले बताईन् । आश्रमका अध्यक्ष तारानाथ घिमिरेले बृद्वलाई सम्झेर परोपकारी कार्य गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए । सो कार्यक्रममा सगिता अधिकारी, स्वस्थी उपरकोटी, अभिकर्ता दिलवहादुर आले, ममता वस्नेत लगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय