देवघाट अनलाईन
चितवन, चैत २४ ।



जिल्ला प्रशासन कार्यालय चितवनले नागरिकहरुले आफ्नो घरमा राखिएका वैध/इजाजत पत्र प्राप्त भएका हातहतियार नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरिएको छ । चितवन क्षेत्र नं २ को प्रतिनिध सभा सदस्य उपनिर्वाचन २०८० लाई लक्षित गर्दै आज उक्त सूचना प्रकाशित गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको सूचना विस्तृतमा हेर्नुहोस्:













