एमालेले टोपबहादुरलाई निलम्बन गर्यो

Devghat Online

शेयर गरौ

काठमाडौं, बैशाख २७ 

नेकपा एमालेले सचिव तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोख्रेलले विज्ञप्ति प्रकाशित गरि रायमाझीलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न भएको आरोपमा रायमाझी विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन् । एमालेले रायमाझीलाई प्रहरी समक्ष उपस्थित भई अनुसन्धानमा सघाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले