एमाले व्यास–७ को अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, माघ १९

नेकपा एमाले व्यास नगरपालिका वडा नम्बर ७ को वडा कमिटिको अधिवेशन शुक्रबार सम्पन्न भयो । अधिवेशनको नेकपा एमाले गन्डकी प्रदेश कमिटिका पुर्व सदस्य विष्णुभक्त सिग्देलले उद्घाटन गरे ।

सो कार्यक्रममा एमाले नेता सिग्देल, जिल्ला कमिटिका सदस्य कृष्ण न्यौपाने, इश्वरबहादुर विष्ट, राजु गुरुङ्ग, व्यास नगर कमिटिका अध्यक्ष विरेन्द्र बहादुर अधिकारी, उपाध्यक्ष तुल्सीराम पाण्डे, व्यास नपा ४ वडा कमिटिका अध्यक्ष चिज गुरुङ्ग लगायतले मन्तव्य राखेका थिए ।

अधिवेशनले श्रीहरी सुनारको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा सम्झना बोटे, सचिवमा मुक्तिकुमार गोशेली र उपसचिवमा सुकु गुरु चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा सुकबहादुर गुरुङ, उत्तम गुरुङ, अभिषेक नेपाली, सुकबहादुर बोटे, बुद्धिबहादुर विक, चिजकुमार श्रेष्ठ, कुमारी गुरुङ, देवी परियार, राधिका गुरुङ, सेरचन गुरुङ, शिव श्रेष्ठ, पुर्ण गुरुङ, शान्ति सुनार लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित