एसइई परिक्षाकोलागि तनहुँमा तोकियो २६ परिक्षा केन्द्र (सुचि सहित)

Devghat Online

शेयर गरौ

दमौली, चैत २

आगामी चैत १५ गते देखी सन्चालन हुने एसईई परिक्षाको लागि तनहुँमा परिक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाईले शुक्रबार परिक्षा केन्द्र तय गरेको हो ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार परिक्षा केन्द्रहरुमा निर्मल मावि दमौली, जलदेवी मावि भादगाउँ, सत्यवती मावि दमौली, बालमन्दिर मावि दमौली, महर्षी संस्कृत बेदव्यास मावि दमौली, चन्डीदेवी राष्ट्रिय मावि कुमालटारी, क्यामिन मावि कलेस्ती, मिन मावि थर्पु, सरस्वती नमुना मावि खैरेनीटार, खैरेनी मावि खैरेनीटार, जनकल्याण मावि बेलचौतारा, पन्चमुनी मावि दुलेगौंडा, हंस बाहिनी मावि कोत्रे, गाउँफर्काेदय मावि ढोरफिर्दी, जनज्योती मावि भिमाद, धर्म मावि भिमाद, चन्द्रज्योती मावि घिरिङ, शिव सरस्वती मावि ऋषिङ, विष्णु मावि नाहाला, पवित्रा मावि पिप्ले, भानु मावि बन्दिपुर, होरालो शारदा शिक्षा सदन मावि नारेश्वरटार, चोक मावि रामपुरेटार, चन्द्रावती मावि टुहुरेपसल, मित्रता मावि सत्रसय र महेश संस्कृत गुरुकुल विद्यापिठ देवघाट रहेका छन् ।

एसइई परिक्षामा तनहुँबाट ५४६२ परिक्षार्थी रहेका छन् ।

हेर्नुस सुचिः

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय