कक्षा १२ को परिक्षामा देवघाटको महेश संस्कृत गुरुकुल नेपाल प्रथम

Devghat Online

शेयर गरौ

देवघाट । साउन २१

२०८२ सालको कक्षा १२ को माध्यमिक शिक्षा परीक्षा (एसएलसी) मा देवघाटको महेश संस्कृत गुरुकुल सर्वोत्कृष्ट भएको छ ।
हरेकजसो राष्ट्रिय परीक्षाहरूमा सर्वोत्कृष्ट

नतिजा हात पार्दै आएको महेश संस्कृत गुरुकुलले यस वर्षको कक्षा १२ को परीक्षामा पनि उत्कृष्ट परिणाम सहित संस्कृत तर्फ नेपाल प्रथम भएको हो। सबैभन्दा बढी ३.९१ जिपिए सहित आयुष रिमाल र आयुष आचार्य सर्वोत्कृष्ट भएका छन् ।

सहभागी १९ परिक्षार्थीहरूमध्ये १० जनाको ३.६० जिपिए भन्दा माथी र बाँकी ९ जनाको ३.४३ जिपिए भन्दा माथी जिपिए सहित सतप्रतिशत उत्तिर्ण भएका छन् । गत वर्षको एसएलसी परीक्षामा पनि शतप्रतिशत ३.६० जिपिए भन्दा धेरै नतिजा सहित छात्रहरू उत्तिर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो