दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २९

गत असोज २४ गते शुक्रबार व्यास नपा–५ चापाघाट स्थित पृथ्वी राजमार्गमा दमौलीबाट थर्पुतर्फ जाँदै बिएए ०५३३ नम्बरको स्कारपियोमा सोही दिशा तर्फ जाँदै गरेको ग १ त ५३४२ नम्बरको पावर टेलर (सानो चाइनिज ट्याक्टर) सँग ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका पावर टेलर चालक व्यास नपा–५ बस्ने बर्ष ४१ को तिर्थ बहादुर नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भई तत्कालै उपचारको लागि प्रदेश अस्पताल दमौली पठाइएको उनको सामान्य उपचार पश्चात सोही राती डिस्चार्ज भई सोही दिन दुवै पक्ष जिल्ला प्रहरी कार्यालय तनहुँमा आई कागज गरी आफुखुसी सोही दिन पुन स्वास्थ्य चेकअपको लागि गन्डकी मेडिकल कलेज अस्पताल पोखरा गएकोमा उपचारको उनको असोज २८ गते राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन