कमलबारीमा कार दुर्घटना

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २६

व्यास नपा–१२ कमलबारी स्थित पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको प्र.३–०१–०२४ च १६५६ नम्बरको कार आइतबार दुर्घटना भएको छ ।

उक्त कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा मानविय क्षती नभएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त कार साँझ उठाएर मर्मतको लागी दमौली ल्याईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता