जेनजी आन्दोलनको क्रममा कास्कीबाट भागेका बलात्कार मुद्धाको आरोपी डुम्रेबाट पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २९

जेनजी आन्दोलनको क्रममा गत २०८२ भदौ २४ गते राती तनहुँ कारागारबाट भागेका बलात्कार सम्बन्धी मुद्धाका आरोपी बन्दीपुर गाउँपालिका–१ का २९ बर्षीय अर्जुन परियारलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

कारागारबाट भागेपछि लुकिछिपी हिडेका परियारलाई प्रहरीले इप्रका डुम्रेबाट खटिएको प्रहरी टोलीले बन्दीपुर गाउँपालिका–१ को डुम्रे बजारबाट पक्राउ गरि सजाय भुक्तानकोलागि जिल्ला कारगार पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्रवणकुमार विकले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण