बन्दीपुरमा मौरी पालन सम्बन्धी ५ दिने तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दीपुर । बैशाख २९

बन्दीपुर गाउँपालिका गाउँपालिकाको को आर्थिक सहयोग तथा सार्थक मिलन नेपालको आयोजनामा सञ्चालन गरिएको “मौरी पालन सम्बन्धी ५ दिने तालिम” मङ्गलबार बन्दीपुरमा सम्पन्न भएको छ।

जीविकोपार्जन सुधार, स्वरोजगार सिर्जना तथा कृषकहरूको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिममा सहभागीहरूले मौरी पालन सम्बन्धी व्यावहारिक तथा सीपमूलक ज्ञान हासिल गरेको सहभागीहरूले बताएका छन् ।

तालिम सफल बनाउन सहयोग गर्नुहुने आयोजक संस्था, प्रशिक्षक, सहभागीहरू तथा प्रत्यक्षरअप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्णमा बन्दीपुर गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ। तालिम समापनको क्रममा सहभागीहरुलाई गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष पन्चमाया गुरुगंले प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण