तनहुँ प्रहरीद्वारा सर्च एण्ड स्विप अपरेसन, ११ जना पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । असार १

तनहुँ प्रहरीले गरेको सर्च एण्ड स्विप अपरेसनको क्रममा ११ जना पक्राउ परेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतबाट खटिएको प्रहरी टोलीले लागुऔषध नियन्त्रण, अबैध मदिरा, शान्ति सुरक्षा, फरार पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रण लगायतको लागि उक्त अभियान सन्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त सर्च एण्ड स्विप अपरेसन कारबाहीको क्रममा ११ जना शंकास्पद व्यक्तिहरू नियन्त्रणमा लिइएकोमा २ जना माथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर