चलचित्र पत्रकार संघ चितवनको अध्यक्षमा रवि अधिकारी !

Devghat Online

शेयर गरौ

माघ २९, चितवन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको सातौं अधिवेशन सम्पन्न भएको  छ ।  आज (बुधबार) भएको  सातौं अधिवेशनले अध्यक्षमा रवि अधिकारीलाई चयन गरेको छ ।  संघको उपाध्यक्षमा रामेश्वर रिजाल , सचिवमा आनन्द पोखरेलरहेका छन् । त्यसैगरी कोषाध्यक्षमा रबिन सुबेदी र सह–सचिवमा सागर ढुंगाना र सदस्यहरुमा तुलमान गुरुङ, बिबेक पोखरेल , गीता गुरुङ ,हेमराज रिमाल रहेका छन् । संघको मनोनित सदस्यहरुमा सरु चापागाई र सुदन पौडेल एवं केन्द्रिय प्रतिनिधिमा सुशील पन्त रहेका छन् । कार्यक्रम चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दिनेश सिटौलाको आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी