नेगेटिभ रक्त समूहका व्यक्तिहरुलाई परिचय पत्र

Devghat Online

शेयर गरौ

चितवन। नेगेटिभ रक्त  समूह व्यक्तिहरुको भेला  चितवनको भरतपुरमा सम्पन्न भएको छ । देश भरी छरिएर रहेका नेगेटिभ रक्त समूहको अभिलेखलाई कम्प्युटराइज गरि तयार गरिएको परिचय पत्र चितवनको होलिडेज पार्टी भेनुमा शनिबार एक कार्यक्रमका बिच वितरण गरिएको हो ।


चितवनमा २०५८ सालमा स्थापित नेपाल दुर्लभ रक्त समुह संस्थाको बर्तमान स्थिति र भावी योजनाका बारेमा संस्थाका सचिव लक्ष्मण ज्ञवालीले जानकारी दिनु भयो । साेही कार्यक्रममा उपस्थित मध्ये राजमणि नेपालले देशमा छरिएर रहेका दुर्लभ रक्त समुहका व्यक्तिहरुको खाेजी गरी परिचय वितरण कार्यलाई तिव्रता दिने जानकारी दिनुभयाे ।
उक्त कार्यक्रममा ७० जना नेगेटिभ रक्त समूहका व्यक्तिहरुको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र