महेश संकृत गुरुकुलम् देवघाटको वार्षिकोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत १७

देवघाटधाम स्थित महेश संन्यास आश्रमद्वारा सन्चालित महेश संकृत गुरुकुलम्को ३० औं वार्षिकोत्सव समारोह विहिबार गुरुकुलममा सम्पन्न भयो ।

रामनवमीको पावन अवसरमा आयोजित सो वार्षिकोत्सव समारोहको नेपाल सरकारका पुर्व सचीव शरद कुमार भट्टराईले उद्घाटन गरेका थिए ।

आश्रमका पीठाधीश स्वामी श्री १००८ रमणानन्द गिरिजीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा श्रीराम पुजन तथा सकिर्तन, शैक्षिक प्रगति विवरण एवं छात्र प्रतिभा प्रर्दशन, दिवाकर र नारयणी प्रतिभा पुरस्कार वितरण, रन्धता धर्मसदन एवं राजर्षि जनक स्मृति पुरस्कार वितरण, गोपालनीधि एवं बेधनीधि पुरस्कार वितरण गरिएको थियो ।

साथै सो कार्यक्रममा विभिन्न अन्नदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले