जंगली च्याउ खाँदा एकै घरका चार जना विरामी

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २६

जंगली च्याउ खाँदा म्याग्दे गाउँपालिका–१ मानुङका एकै घरका चार जना विरामी भएका छन् । आईतबार विहान घरमा खानासँगै जंगली च्याउको तरकारी खाँदा ३३ वर्षिया रिमा विक, २३ वर्षिया कबिता विक, १३ वर्षिय रमित विक र ४ बर्षिय अन्जली विक विरामी भएका छन् ।

च्याउ खाएपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि गन्डकी अस्पताल पोखरा रिफर गरिएको छ भने रिमा र रमित उपचार पश्चात घर गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को