गाउँपालिकाको अनुगमनः (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाटको कालिगन्डकी नदीमा सर्वाेच्च अदालतको आदेश अटेर गर्दै नदीजज्य सामाग्रीको दोहन भएको भन्ने देवघाट अनलाईनमा समाचार प्रकाशित भएपछि शुक्रबार देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा वडा नम्बर ५ का वडा अध्यक्ष इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख सहितको टोलीले नदीजज्य सामाग्रीको दोहन भएको कालिगन्डकी नदी क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो