उर्जा र वातावरणका लागि महिला सन्जाल गठन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १६

उर्जा तथा वातावरणका लागि जिल्ला स्तरीय महिला सन्जाल गठन गरिएको छ । शनिबार दमौलीमा भएको कार्यक्रममा सो सन्जाल गठन गरिएको हो ।

सन्जालको संयोजकमा सिर्जना तिवारी चयन भएकी छन् । त्यस्तै सचिवमा मन्जु रेग्मी न्यौपाने र कोषाध्यक्षमा मुन्नी खातुन चयन भएकी छन् ।

त्यसैगरि सन्जालको सदस्यहरुमा रेखा सापकोटा, देवका पौडेल, मिना थापा, सरस्वती गैरे, तिर्सना भट्टराई र कृष्ण बराल कोईराला चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो