बन्दीपुर गाउँपालिकाले आफ्नै लोगो बनाउने

Devghat Online

शेयर गरौ

बन्दीपुर, बैशाख २७

तनहुँको बन्दीपुर गाउँपालिकाले आफ्नै लोगो बनाउने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैशाख १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा भौगोलिक पहिचान झल्किने गरी लोगो बनाउनका निर्णय गरेको हो ।

लोगो डिजाइनको लागी खुला प्रतिस्पर्धात्मक विधिबाट निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिने निणर्य भएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

छनौट हुने लोगो डिजाइनकर्ताले नगद २५ हजार पुरस्कार पाउने बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासककिय अधिकृत नवेशराज हमालले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो