लोग्नेको हत्या गर्नेलाई श्रीमतीलाई जन्मकैद

Devghat Online

शेयर गरौ

दमौली, जेठ ८

तनहुँ जिल्ला अदालतले लोग्नेको हत्या गर्ने पत्निलाई जन्मकैद (२५ वर्ष) को सजाय फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधिश कोमलप्रसाद आचार्यको इजलासले सोमबार आफ्नै पतिको हत्याको आरोपित कास्की जिल्ला पोखरा महानगरपालिका–३ शिसुवा घर भई शुक्लागन्डकी नपा–४ मा बस्दै आएकी ३६ वर्षीया शुशिला विकलाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए ।

शुशिलाले ४० वर्षीय पनि मनबहादुर नेपालीको २०७९ मंसिर २८ गते शुक्लागन्डकी नपा–४ मा मा टाउकोमा ब्लकले हानी हत्या गरेकी थिईन् । मादक पदार्थ सेवन गरी घरायसी विवाद भएपछि शुशिलाले पति मनबहादुरको हत्या गरेकी थिईन् । आरोपितलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । आरोपित जिल्ला कारागारमा पुर्पक्षकोलागि थुनामा थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल