बन्दीपुरमा मापदण्ड विपरितका घरहरु कायम नहुने

Devghat Online

शेयर गरौ

दमौली, जेठ १५

तनहुँको बन्दीपुर गाउँपालिकामा मापदण्ड विपरित तथा नक्सा पास नभइ बनेका घर टहरा तथा संरचनाहरु अव कायम नहुने भएको छ । आर्थिक बर्ष २०७२।०७३ भित्र बनेका घरहरु भने २०८० पौष मसान्त सम्म मात्र कायम गर्न पाइने छ ।

२०७२।०७३ सम्म बनेका तर अभिलखीकरण नभएका पुराना घरहरु छुटेको भए यहि पौष मसान्त भित्र गाउँपालिकामा नियमानुसार दर्ता गर्न आए घर कायम हुने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले बताए ।

अन्य संरचानाहरुको हकमा यहि जेठ ११ गते देखी पुराना घर कायम बन्द गरिएको छ । यहि जेठ ११ गते बसेको १६ औँ कार्यापालिकाको बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर