बजेट वक्तव्य: देवघाटको पर्यटनको विकास गरिने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १५ 

सरकारले आगामी आर्थिक वर्षमा देवघाटको धार्मिक पर्यटनको विकास गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा गन्डकी प्रदेशको देवघाटमा धार्मिक पर्यटनको विकास गरिने उल्लेख छ ।

तनहुँ, चितवन र नवलपुरको संगम पवित्र धार्मिकस्थल देवघाटधाममा धार्मिक पर्यटनको विकास गरिने कुरा विगतमा सरकारले पनि बजेटमा उल्लेख गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता