दिपप्रज्वलन गरि देवघाटमा गणतन्त्र दिवस मनाईयो

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १५ 

गणतन्त्र दिवसको अवसरमा सोमबार साँझ देवघाट गाउँपालिका परिसरमा दिप प्रवज्वलन तथा दिपावली गरि मनाईएको छ ।

 

दिवसको अवसरमा देवघाट गाउँपालिकाको प्राङ्गणमा दिप प्रज्वलन तथा दिपावली गरिएको हो ।

सो अवसरमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुवँर, अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभगिता रहेको थियो ।

गणतन्त्र दिवस मुल समारोह समिति तनहुँले दिवसको अवसरमा जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाको कार्यालयमा साँझ दिपावली गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता