बन्दिपुरमा सहकारी भेला सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, जेठ १९

जिल्ला सहकारी संघ तनहुँको आयोजना र बन्दिपुर गाउँपालिका सहकारी शाखाको ब्यबस्थापनमा गाउँपालिकामा रहेका सहकारीको भेला शुक्रबार सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको प्रमुख आतिथ्यमा भएको सो भेलामा गाउँपालिकाका प्रमुख प्रशासकिय प्रमुख नवेशराज हमाल तथा विभिन्न सहकारी संघ संसथका सन्चालहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारीले सहकारीमा शुशासन विषयमा प्रशिक्षण दिएका थिए । सो कार्यक्रम सहकारी समन्वय समिति बन्दिपुरका अध्यक्ष परशुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता