आफ्नो नाममा देखिएको दोहोरो भत्ता फिर्ता गरे वडा अध्यक्ष कुवँरले

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २६

देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले आफ्नो नाममा देखिएको दोहोरो भत्ताको रकम फर्स्यौट गरेका छन् ।

महालेखा परिक्षकको कार्यालयले आ.व. ०७८/७९ को प्रतिबेदनमा वडा अध्यक्ष कुँवरको नाममा ५ हजार दोहोरो भत्ता लिएको देखिएको थियो । यसबारेमा सन्चार माध्यममा समाचार प्रकाशित भएपछि वडा अध्यक्ष कुवँरले शुक्रबार गाउँ पालिकाको राजश्व खातामा ५ हजार रुपैयाँ जम्मा गरि उक्त रकम फिर्ता गरेका हुन् ।

वडा अध्यक्ष कुवँरले आफुले प्राप्त गर्ने तलब भत्ता सामाजिक काममा खर्च गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री