रास्वपाको स्थापना दिवस देवघाटमा मनाईयो

Devghat Online

शेयर गरौ

देवघाट, असार ८

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको अवसरमा देवघाट गाउँपालिकामा घन्टी बजाएर मनाईएको छ ।

पार्टीको स्थापना दिवसको अवसरमा देवघाटका कार्यकर्ताहरुले भेला भएर ७७ पटक घन्टी बजाएका थिए । रास्वपा देवघाटका संयोजक बलबहादुर क्षेत्रीले पार्टी स्थापनाको पहिलो वर्षमा नै जनताको मन जित्न सफल भएको बताए । उनले आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो