ऋषिङको बजेट ५५ करोड २५ लाख

Devghat Online

शेयर गरौ

दमौली, असार १०

तनहूँको ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ५५ करोड २५ लाख, २८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । आईतबार भएको १४ औं गाउँसभामा उपाध्यक्ष गिनुमाया थापाले उक्त बजेट प्रस्तुत गरेकी थिईन् ।

ऋषिङ गाउँपालिकाले तरकारी खेती, पुशपन्छी पालन, दुग्ध उत्पादन र फलफुलखेतीलाई पुर्ण व्यवसायिकरण गरि उत्पादनमा आधारित अनुदान तथा लागत साझेदारी कार्यक्रम सन्चालन गर्ने, गरिबी निवारण, रोजगारमुलक र स्थानीय कच्चा पदार्थको परिचालनहुने घरेलु उद्योगका कार्यक्रमहरुको प्रबद्र्धन गरि रोजगारी बढाउने बजेटको मुख्य उद्देश्य रहेको गाउँपालिकाका राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक