बारामा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएकोमा सांसद श्रेष्ठद्वारा दुःख व्यक्त

Devghat Online

शेयर गरौ

सिमरा, भदौ ७

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको दुःखद् निधन भएकोमा पुर्वमन्त्री तथा वारा–४ प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले दुख व्यक्त गरेका छन् ।

सांसद श्रेष्ठले उक्त दुर्घटनामा मृत्यु हुनेहरु प्रति श्रद्धान्जली अर्पण गर्दै गम्भिर घाईते हुने १७ जनाको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सांसद श्रेष्ठले सबै घाइतेहरुको घाईतेहरुको प्रभावकारी उपचारको लागी सरकारसँग माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४