आज चेपाङ समुदायको छोनाम पर्व, चितवनमा सार्वजनिक बिदा

Devghat Online

शेयर गरौ

चितवन, भदौ २२

आदिवासी चेपाङ समुदायकाे मुख्य पर्व छोनाम आज चितवनका चेपाङ समुदायले धुमधामका साथ मनाउँछन् ।

चितवनमा मनाइने अति पुरानाे मध्येकाे पर्व छाेनाम चेपाङ समुदायले मनाउँछन्।

घरमा फलेकाे अन्न तरकारी फलफूल पितृलाई चढाएर मात्र ग्रहण गर्ने चेपाङ समुदायकाे परम्परा छ । पान्देले फलाकेर पितृसम्म ती अन्न पुर्‍याउने पर्व छाेनाम हाे । भदाैमा पुर्णीमापछि सम्भव भएसम्म साेमबार पारेर छाेनामकाे विधि सम्पन्न हुन्छ ।

नेपाल चेपाङ संघले भदाै २२ मा सामुहिक छाेनाम मनाउँदै आएकाे छ । यही पर्वका लागि वागमती प्रदेश सरकारले आज चितवन,मकवननपुर र धादिङमा सार्वजनिक विदामसेत दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण