रिटर्नी सेन्टर नेपाल तनहुँको अध्यक्षमा परियार

Devghat Online

शेयर गरौ

दमौली, भदौ २५

रिटर्नी सेन्टर नेपाल तनहुँ जिल्ला कमिटिको अध्यक्षमा हरि परियार चयन भएका छन् । उक्त संगठनको सोमबार दमौलीमा भएको प्रथम जिल्ला भेलाले परियारको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।

कमिटिको उपाध्यक्षमा जुननारायण रानाभाट र नवराज गौतम, सचिवमा सचिब बुद्ध गहतराज, सहसचिबमा बालकृष्ण थापा र माधवराज शर्मा र कोषाध्यक्षमा कल्पना थापा चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र निकट उक्त संगठन बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको संगठन हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले