तनहुँको व्यास नपा १४ को रुम्सी गाउँको ड्रोनबाट लिईएको सुन्दर तश्विर । रुम्सी लाहुेरहरुको गाउँको रुपमा प्रख्यात छ ।
तश्विरः भुवन सिं थापा

बन्दीपुर अस्पतालमा फिजियोथेरापी सेवा सुरु
तनहुँ । मंसिर ९ बन्दीपुर गाउँपालिकाद्वारा सञ्चालित बन्दीपुर अस्पतालमा फिजियोथेरापी सेवा सुरु गरिएको छ ।











