लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा पन्थ

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १२

नेपाली काँग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय अध्यक्षमा प्रकाश पन्थ मनोनित भएका छन् । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले मंगलबार पन्थलाई उक्त संगठनको अध्यक्षमा मनोनित गरेका हुन् ।

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) धारा ४२ (१) (च) बमोजिम म्याद सकिएको लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा पन्थ मनोनित भएका हुन् ।

तनहुँको दमौली निवासी पन्थ राष्ट्रिय सभाका सांसद हुन् । उनी राष्ट्रिय सभामा दिगो विकास तथा शुसशान समितिका सभापती छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय