भानुमा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

भानु, मंसिर १६

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा भानु महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि भानु नपा–२ फुस्रेटारको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम शनिबार सम्पन्न भयो ।

उक्त कार्यक्रममा सहकारीका बाल बचत सदस्यहरुलाई लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण दिईएको थियो ।

सहकारी संस्थाकी अध्यक्ष खिम माया गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले लैङ्गिक हिंसाको विरुद्धमा सबै जनाको सहकार्य र समन्वय आवश्यक भएको बताईन् ।

सो कार्उक्रममा इलाका प्रहरि कार्यलय भानुका प्रहरी नायव निरिक्षक झनक बहादुर महत, प्रहरी सहायक निरिक्षक सक्षम लामिछानेले लैङ्गिक हिंसा विरुद्धको कानुनी प्रक्रियाको बारेमा सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको