त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ यात्रा गर्ने यात्रुको संख्या हालसम्मकै धेरै

शेयर गरौ

काठमाडौं, पुस २८-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ यात्रा गर्ने यात्रुको संख्या बढेको छ ।

अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ यात्रु आवागमन बढेको हो । जसमा यात्रु आवागमन ३०.१८ प्रतिशतले बढेको हो र यो अहिलेसम्मकै धेरै हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १३७ यात्रुले सेवा लिएका छन् । आन्तरिकतर्फ भने यात्रुको संख्या घटेको छ । गत वर्षको तुलनामा ७.०७ प्रतिशतले यात्रु आवागमन घट्दा त्रिभुवन विमानस्थलबाट ४१ लाख ५० हजार ३२६ यात्रु आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय