सामुदायिक वनका विपन्न सदस्यलाई निशुल्क खाट

Devghat Online

शेयर गरौ

देवघाट, माघ ९

देवघाट गाउँपालिका–५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले वन समुहका विपन्न सदस्यहरुलाई निशुल्क खाट उपलब्ध गराएको छ । समितिले समुह भित्रका १५ जना विपन्न सदस्यलाई निशुल्क खाट उपलब्ध गराएको बन समुहका अध्यक्ष कृष्णराज न्यौपानेले बताए ।

मंगलबा वन समुहको कार्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष पुर्णबहादुर कुँवर र वन समुहका अध्यक्ष न्यौपाने लगायतले ति सदस्यहरुलाई खाट उपलब्ध गराएका थिए । समुहको वन भित्रको काठबाट निर्माण उक्त खाट विपन्न सदस्यहरुलाई निशुल्क उपलब्ध गराएको अध्यक्ष न्यौपानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर