नेकपा माओवादी केन्द्र तनहुँ–पोखरा सम्पर्क समितिको अध्यक्षमा सिग्देल

Devghat Online

शेयर गरौ

दमौली, माघ १४

नेकपा (माओवादी केन्द्र) तनहुँ–पोखरा सम्पर्क समन्वय समितिको प्रथम भेला शनिबार पोखरामा सम्पन्न भएको छ । भेलाको नेकपा माओवादी का केन्द्रीय सदस्य हरिबहादुर चुमानले उद्घाटन गरे ।

सो भेलाले हुमनाथ सिग्देल (भिमाद) को अध्यक्षतामा कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण कुमारी पौडेल (शुक्लागण्डकी), सचिवमा चित्र बहादुर अधिकारी (भानु), सहसचिबमा श्रीराम सापकोटा (बन्दिपुर) र कोषाध्यक्षमा राजु आले (देवघाट) रहेका छन् ।

यसैगरि सदस्यहरुमा लक्ष्ममण के.सि. (भानु), गोपाल रानाभाट (ऋषिङ), –प्रकाशचन्द्र गिरी (ऋषिङ), रविचन्द्र नेपाली (ब्यास), जीबन प्रकाश श्रेष्ठ (घिरिङ), तुल बहादुर राना (आँबुखैरेनी), मदन तिमल्सिना (भिमाद), निर्मला भण्डारी (म्याग्दे), दुर्गा सिंह गुरुङ (शुक्लागण्डकी), सुशिल तिमिल्सिना (भिमाद), राजन सिग्देल (भिमाद), मन बहादुर थापा (ऋषिङ) र सन्देश पन्त (भानु) रहेका छन् ।

भेलालाई नेकपा माओवादी केन्द्र तनहुँका संयोजक ओमराज आले (मदन) लगायतका नेताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको