नेशनल लाइफद्वारा अभिकर्ताहरूलाई सम्मान

शेयर गरौ

भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले भैरहवामा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रमको उद्घाटन गर्दै विजेता अभिकर्ताहरूलाई खादा माला र सम्मान पत्रबाट सम्मानित गरेका हुन् ।

तोकिएको बीमाशुल्क सङ्कलन गरी नेपालभरबाट योग्य भएका ४ जना सी.ओ.टी. र ८३ जना एमडिआरटी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले तालिम तथा सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको