ट्याक्टर दुर्घटनामा एकको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, फागुन ४

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ कालिकोटको भित्री सडक खण्डमा शुक्रबार ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

गाछेपानीबाट चिसापानीतर्फ जादै गरेको ग १ त २५३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिई दुर्घटना हुँदा ट्याक्टरमा सवार शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ गाछेपानीका २४ बर्षका सोम बहादुर परियारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।

सो उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल