सरुवा भएका एसपी विष्टको बिदाई

Devghat Online

शेयर गरौ

दमौली, फागुन ४

जिल्ला प्रहरी कार्यालय तनहुँबाट सरुवा भएका प्रहरी उपरिक्षक (एसपी) अबदेश विष्ट क्षेत्रीको बिदाई गरिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक (डिएसपी) मोहनबहादुर खाँढा सहित मातहतका प्रहरी अधिकृतहरुले एसपी विष्टलाई मायाको चिनो सहित बिदाई गरे ।

सो अवसरमा एसपी विष्टले करिब १३ महिनाको तनहुँको बसाईमा आफुले सबैबाट माया र सहयोग पाएको बताए । विष्टको उपत्यका प्रहरी कन्ट्रोल रानी पोखरीमा सरुवा भएको हो ।

विष्टको सरुवासँगै तनहुँको प्रहरी प्रमुख प्रहरी प्रधान कार्यालय नक्सालबाट मानवअधिकार उल्लंघन इकाईमा कार्यरत अपिलराज बोहोरा आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले