आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

Devghat Online

शेयर गरौ

दमौली, फागुन २

आज ८ मार्च, ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस । विभिन्न कार्यक्रम गरि यो दिवस विश्वभर मनाईन्छ । नेपालमा यो दिवस ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ मनाईने भएको छ ।

सुरुमा यो दिवस मनाउन राजनीतिक तवरबाट शुरु भए पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि विभिन्न सवालहरूलाई लिएर मनाउने गरिन्छ । सवैभन्दा पहिला सन १९०९ फेब्रुअरी २८ मा यो दिवस मनाउन थालिएको थियो ।

अमेरिकाको सोशलिष्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सोशलिष्ट पार्टीले सन १९०८ को अन्तराष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ को दिन महिला दिवस मनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको